सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

काठमाडौं । साताको पहिलो दिन आज आईतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ७१ हजार ५०० रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज ५०० रुपियाँले घटेर प्रतितोला ७१ हजार रुपियाँ कायम भएको हो । महासंघले आज तेजाबी सुन प्रतितोला ७० हजार ७०० रुपियाँ कायम गरेको छ । त्यस्तै, […]

Continue Reading

सुदूरपश्चिममा ओल्के र बुढी हाल्ने पर्व हर्षोल्लासका साथ मनाइँदै

बैतडी, १ भदौ: आज भदौ १ गते, ओल्के सङ्क्रान्ति । बैतडीसहित सुदूरपश्चिममा हर्षोल्लासका साथ योे पर्व मनाइँदैछ । ओल्को भन्नाले उपहार वा कोशेली भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ ।यसका साथै बिहानै नुहाइधुवाइ गरी विभिन्न […]

Continue Reading

जरिनले सलमानसँग विहे हुन लागेको खुलासा गरिन् !

एजेन्सी– बलिउड अभिनेता सलमानसँग आफ्नो विहे हुन लागेको विषयमा अभिनेत्री जरिन खानले हल्ला फिजाएर चर्चा बटुलेकी छिन् । सलमानकै चलचित्र वीर मार्फत बलिउडमा डेब्यू गरेकी जरिनाले सलमानसँगको विहे हुन लागेको कुरा हल्लाको रुपमा फैलिओस् भनेर चाहेको स्पष्टिकरण दिएकी छिन् । हालै बम्बे टाइम्सलाई दिएको अन्तरवार्तामा आफ्नो सलमान खानसँग विवाह हुन लागेको खुलासा गरेकी थिइन् तर […]

Continue Reading

सबै निजी घरको १० लाखसम्म बीमा गरिने

काठमाडौं । उदयपुरको त्रीयुगा नगरपालिकाले त्रीयुगा सभ्यता र विकास कार्यक्रमअन्तर्गत नगरपालिकाका सबै घरको सुरक्षित बीमा गर्ने भएको छ । सुरक्षित घर अभियान चलाउने तयारी गरेको नगरपालिकाले पालिकाभित्र बसोबास गर्ने सबै घरहरुको अनिवार्य बीमा गराई सुरक्षित घर अभियान कार्यक्रम ल्याएको हो । नगरप्रमख बलदेव चौधरीका अनुसार २० हजार ५४ घरधुरी रहेको त्रियुगा नगररपलिकाभित्र करिब ३० प्रतिशत […]

Continue Reading

सिगात्से–केरुङ रेलमार्ग शुरु भयो, कहिले आउँछ रेल ?

काठमाडौं । छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबारबाट सुरु गरेको छ । रेलमार्गको दूरी ५४० किलोमिटर हुनेछ । जटिल भौगोलिक क्षेत्र रहेकाले रेलमार्ग कम्तीमा सात वर्षमा पूरा हुने अनुमान छ । ‘चीनले अब केरुङलाई रेलमार्गसँग जोड्ने निश्चित छ,’ बेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले भने, ‘केरुङ रेलमार्ग तिब्बत सरकारले प्राथमिकता हो । तर भौगोलिक जटिलताका कारण […]

Continue Reading

आज देशका पहाडी भू–भागमा मेघगर्जनसहित भारी वर्षा हुने सम्भावना

काठमाडाैं । आज देशका पहाडी भू–भागमा मेघगर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको आइतबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापीय रेखा औसत स्थान आसपासमा रहेको छ । मनसुनको निम्न चापीय रेखा भारतको उत्तर–पूर्वी राजस्थान तथा हरियानातिर छ । मनसुनको न्यून चापीय रेखाको […]

Continue Reading

आजको विदेशी मुद्राको विनिमयदर हेर्नेहाेस

काठमाडौं–सोमबार एक अमेरीकी डलरको बिक्रिदर ११५ रुपैयाँ ८ पैसा छ । नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरीकी डलरको खरिददर भने ११४ रुपैयाँ ४८ पैसा रहेको छ । यस्तै एक यूरोको खरिददर १ सय ३२ रुपैयाँ २५ पैसा छ भने बिक्रिदर १ सय ३२ रुपैयाँ ३४ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय […]

Continue Reading

भेटीए अच्चमका जोडी ६४ बर्षका हजुरबुवाले २२ बर्ष की ठिटी लाई गर्नु भयो बिहे यसरी बित्छ उहाको जीबन

६४ बर्ष पुगेका एक हजूर बुवा सामान एक ब्यक्तिले २२ बर्षकी युबतिलाई बिहे गरेका छन । भन्नेले त भन्ने गरेका छन की, बिहे भन्ने कुरा कहाँ को संग हुन्छ, भनेर भन्न सकिदैन पर्बत जिल्लामा एउटा यस्तै अचम्मको बिहे भएको छ । तर उहा हरुको बिहे हाल साल नभइ केही बर्ष अघि भएको हो । कृषि […]

Continue Reading

पहिलो खेलमा बार्सिलोना स्तब्ध

बार्सिलोना : साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगाको पहिलो खेलमै नमिठो हार खेपेको छ । लिगको उद्घाटन खेलमा शुक्रबार राति बार्सिलोना एथलेटिक बिल्बाओसँग १–० गोलले पराजित भयो । एथ्लेटिक बिल्बाओको जितमा अरिट्ज अडुरिजले निर्णायक गोल गरेका थिए । अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेका अडुरिजले ८९औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई स्तब्ध बनाएका थिए । उनले […]

Continue Reading

नेकपामा पूर्वएमाले एकठाँउ, पूर्वमाओवादी पक्ष रुनु न हाँस्नुको अवस्थामा !

काठमाडौं– यो साता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवादको समाधानको विषय चर्चामा रह्यो करिब १० दिन सिंगापुरमा उपचार र आरामका लागि गएका प्रधानमन्त्री केपी शर्मा ओली नेपाल फर्किनासाथ सत्तारुढ दलभित्र देखिएको विवादलाई थामथुम पार्ने प्रयास गरेका छन् । विभागको नेतृत्वमा लामो समयदेखि विवाद कायमै थियो । विशेषतः पार्टी स्कुल विभागको नेतृत्व तत्कालीन एमालेले गर्ने […]

Continue Reading