कुछ कुछ होता हैं’को रिमेकमा यी कलाकारलाई खेलाउन चाहन्छन् करण

सन् १९९८ मा करण जोहरको डेब्यू निर्देशन ‘कुछ कुछ होता है’ तात्कालिन समयका प्रेमिल युवाहरूको ढुकढुकीको सिनेमा बन्यो।बलिउड सिनेमाप्रेमी युवा दर्शकहरूले करणको त्रिकोणात्मक प्रेमकथालाई खुबै मनपराए। सिनेमाको गीत पनि उत्तिकै मानिसको मनमा बस्यो।सो सिनेमाका गीत आज पनि श्रोतामाझ लोकप्रिय छन्। पछिल्लो समय बलिउडमा रिमेकको सिलसिला राम्रो छ। यस सिनेमाको रिमेकको चर्चा केहि समयदेखि राम्रोगरी चल्दै […]

Continue Reading

क्रिकेट विश्वकप लिग-२ मा स्कटल्यान्डको पहिलो जित

आइसिसी क्रिकेट विश्वकप लिग-२ मा स्कटल्यान्डले पहिलो जित हात पारेको छ। घरेलु टिम स्कटल्यान्डले शनिबार राति सकिएको खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई ३ विकेटले पराजित गरेको हो। पिएनजीले दिएको २०६ रनको लक्ष्य स्कटल्यान्डले ७ बल खेल्न बाँकी छदा ७ विकेटको क्षतिमा पार गरेको थियो। उसका लागि कप्तान केल कोइटजरले ९६ रन बटुले। बलिङमा पिएनजीका पोकना […]

Continue Reading

रिलिज अगावै ‘साहो’ले कमायो ३२० करोड

यस वर्षको सर्वाधिक प्रतिक्षित बनेको भारतीय सिनेमा ‘साहो’ले रिलिज अगावै ३५० करोड भारू कमाइ गरेको छ।सिनेमाले सेटेलाईट राइट बिक्रीबाट यो रकम कमाएको हो। सिनेमामा अगस्ट ३० मा रिलिज हुँदैछ। सिनेमामा ‘बाहुबली’ फेम प्रभासको मूख्य सिनेमा हो। ‘बाहुबली’ फ्रान्चाइज रिलिजपछि प्रभासको पहिलो रिलिज भएकाले पनि सिनेमा दर्शकका लागि प्रतिक्षित सिनेमा बनेको छ। हलिउड शैलीको एक्सनले भरिएको […]

Continue Reading

अविवाहित महिला विश्वका सबैभन्दा खुसी मानिस

एजेन्सी। एक नयाँ वैज्ञानिक अनुसन्धानले बालबच्चा नभएका अविवाहित महिलाहरु विश्वका सबैभन्दा खुसी मानिसमा पर्ने देखाएको छ । शीर्ष मनोविश्लेषकहरुको नेतृत्वमा गरिएको अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको हो। एक्लो जीवन बिताइरहेका र बालबच्चा नभएका महिलाहरु घरेलु जिम्मेवारीको बोझ उठाइरहेका आफ्ना साथीहरुको तुलनामा अधिक स्वस्थ र लामो जीवन जीउने गरेको वेल्सस्थित प्रोफेसर डोलानले बताएका हुन् । डोलान ‘लन्डन […]

Continue Reading

बच्चालाई राम्रो बनाउन सिकाउनुपर्ने १० बानी:अवस्य पढ्नुहोस

भनिन्छ नि नानीदेखि लागेको बानी छुट्न गाह्रो छ । त्यसैले नानीदेखिनै राम्रो बानीको विकास गर्न सके त्यो बच्चा जीवनमा सफल हुन्छ । हुन पनि बालबालिका काँचो माटो हुन् । काँचो माटोलाई परिमार्जन गर्दै कुमालेले विभिन्न आकृतिका भाँडाकुँडा बनाएजस्तै बालबालिकालाई पनि विभिन्न ज्ञान र सीप सकाउन सकिन्छ । त्यसैलै पनि उनीहरुलाई सानैदेखि राम्रा कुरा सिकाउन जरुरी […]

Continue Reading

बिहानै खालीपेटमा यस्तो बनाएर ३ गिलास पानी पिउनुहोस् : केही दिनमा सुरु हुन्छ यस्तो चमत्कार:अवस्य पढ्नुहोस

काठमाडौ । पानी पिउँनु आफैंमा स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर यो गर्मीमा पानीको विशेष महत्व हुने गर्छ । हामीलाई लाग्ने भन्दै धेरै रोगहरु पानीका कारण लाग्ने गर्दछन् । पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ । तर खाली पेटमा पानी पिउँनु स्वास्थ्यका लागि धेरै राम्रो हुनेछ । अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले […]

Continue Reading

आजको मौसम : पहाडी क्षेत्रमा भारी वर्षा हुने:सचेत रहन आग्रह

काठमाडौं : देशका पहाडी भू-भागमा भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको आइतबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थान आसपासमा रहेको छ। मनसुनको निम्न चापिय रेखा भारतको उत्तर-पूर्वी राजस्थान तथा हरियानातिर छ। मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, […]

Continue Reading

भदौ ०१ गतेदेखि ०७ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहीबारसम्मको समय मध्ययम रहेकोले खानपान तथा बाहिरी बाताबरणको ख्याल नगरे स्वास्थ्यमा समस्या आउन सक्छ । पढाई लेखाई अरुदिन भन्दा खस्केर जानेछ । माया प्रेममा अबिश्वास सिर्जना भई छुट्टिनु पर्दा मन खिन्न हुनेछ । तरपनि कामको लागि लामो तथा छोटो दुरिको यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्ने तथा बिदेशी सामानको व्यापार व्यावसायमा समय खर्चिने […]

Continue Reading

बाहिर आएको कुरा भ्रामक हो भन्दै, छबिको घरमा बस्न गइन् शिल्पा !

काठमाडौं। नेपाली लचित्र निर्माता छवि ओझा तथा अभिनेत्री शिल्पा पोखरेलबीचको विवादले फेरि अर्को सनसनीपूर्ण तिर पुगेका छन् ।निर्माता ओझाले शिल्पासँग आफ्नो सम्बन्ध निकै प्रेमपूर्ण र सुमधुर रहेको दाबी गर्दै आफूहरूका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका सम्बन्ध–विच्छेदका तमाम प्रसंग कपोलकल्पित, भ्रामक तथा तथ्यहीन भएको दावी गरे । यससँगै शिल्पा सिनामंगलस्थित दाजु–भाउजू विकास–सम्झना रौनियारको फ्ल्याट छोडेर छविको घरमा सरेको […]

Continue Reading

क्यान्सर भगाउने सजिलो घरेलु तरिका पोलेको मकै, यस्ता छन् अन्य फाइदा

काठमाडौ (पोलेको मकै स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । मकैको सेवनले हाम्रो शरीर स्वास्थ रहन्छ । पोलेको मकैमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । जसले बढ्दो उमेरको लक्षणलाई रोक्छ र क्यान्सरसँग लड्न पनि मद्दत गर्छ ।बच्चाहरूको शारीरिक र मानसिक विकासका लागि पनि पोलेको मकै धेरै नै फाइदाजनक हुन्छ । पोलेको […]

Continue Reading