मधुमेह, मुटु रोग, अल्सर जस्ता समस्याका लागि औषधि सरह बाँसको तामा

बाँसको तामाको तपाईं अचार, तरकारी वा सुप, के खानुहुन्छ रु जसरी खाए पनि यो स्वादिष्ट त हुन्छ नै यसले मानव स्वास्थ्यमा समेत फाइदा पु९याउँछ ।मो सेबनले मुटुको लागी राम्रो फाइदा गर्छ ।। खासगरी, तामे, निगालो, चोया र भालुबाँस तामाका लागि उपयुक्त हुन्छ । अंग्रेजीमा बेम्बो सुट भनेर चिनिने यो सब्जी क्यानमा प्याकिङ गरिएको समेत पाइन्छ […]

Continue Reading

अनुहारको सौन्दर्य बढाउने सजिलो घरेलु उपायहरु

अनुहार चम्काउन मानिसहरु सौन्दर्य प्रसाधनमा हजारौं खर्च गर्छन्। ब्युटी पार्लर धाउँछन्। तर कतिपय यस्ता सामग्रीले अनुहार कुरुप बनाएका थुप्रै उदाहरण पनि छन्। मापदण्डभन्दा बढी केमिकल राखिएका सामग्रीले रोगको शिकार पनि बनाएका छन्। तर साइडइफेक्ट नहुने र घरमै सहजै पाइने तरिकाप्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइँदैन। केही यस्ता घरेलु तरिका छन्, जसले अनुहार चम्काउन मद्धत […]

Continue Reading

बिहानै खालीपेटमा यस्तो बनाएर ३ गिलास पानी पिउनुहोस् : केही दिनमा सुरु हुन्छ यस्तो चमत्कार:अवस्य पढ्नुहोस

काठमाडौ । पानी पिउँनु आफैंमा स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर यो गर्मीमा पानीको विशेष महत्व हुने गर्छ । हामीलाई लाग्ने भन्दै धेरै रोगहरु पानीका कारण लाग्ने गर्दछन् । पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ । तर खाली पेटमा पानी पिउँनु स्वास्थ्यका लागि धेरै राम्रो हुनेछ । अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले […]

Continue Reading

क्यान्सर भगाउने सजिलो घरेलु तरिका पोलेको मकै, यस्ता छन् अन्य फाइदा

काठमाडौ (पोलेको मकै स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । मकैको सेवनले हाम्रो शरीर स्वास्थ रहन्छ । पोलेको मकैमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । जसले बढ्दो उमेरको लक्षणलाई रोक्छ र क्यान्सरसँग लड्न पनि मद्दत गर्छ ।बच्चाहरूको शारीरिक र मानसिक विकासका लागि पनि पोलेको मकै धेरै नै फाइदाजनक हुन्छ । पोलेको […]

Continue Reading