विदेशी मुद्रा साट्नु छ ? हेर्नुहोस् यस्तो छ आजको विनिमयदर

काठमाडौं -आज युके पाउण्ड स्ट्रलिङ बाहेक सबै देशको भाउ घटेको छ । त्यस्तै आजअमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७७ पैसा रहेको छ। भने साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३३ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३० […]

Continue Reading

प्रधानमन्त्री ओली साढे १ बजे सिंगापुर जाने

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि आज (बिहीबार) सिंगापुर जाँदै छन् । दिउँसो साढे १ बजेको उडानबाट प्रधानमन्त्री सिंगापुर प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । थाई एयरमार्फत सिंगापुर जाने प्रधानमन्त्री ओलीसँगै प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्या सिंहलगायत पनि सिंगापुर जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ […]

Continue Reading

सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

काठमाडौं । साताको पहिलो दिन आज आईतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ७१ हजार ५०० रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज ५०० रुपियाँले घटेर प्रतितोला ७१ हजार रुपियाँ कायम भएको हो । महासंघले आज तेजाबी सुन प्रतितोला ७० हजार ७०० रुपियाँ कायम गरेको छ । त्यस्तै, […]

Continue Reading

जरिनले सलमानसँग विहे हुन लागेको खुलासा गरिन् !

एजेन्सी– बलिउड अभिनेता सलमानसँग आफ्नो विहे हुन लागेको विषयमा अभिनेत्री जरिन खानले हल्ला फिजाएर चर्चा बटुलेकी छिन् । सलमानकै चलचित्र वीर मार्फत बलिउडमा डेब्यू गरेकी जरिनाले सलमानसँगको विहे हुन लागेको कुरा हल्लाको रुपमा फैलिओस् भनेर चाहेको स्पष्टिकरण दिएकी छिन् । हालै बम्बे टाइम्सलाई दिएको अन्तरवार्तामा आफ्नो सलमान खानसँग विवाह हुन लागेको खुलासा गरेकी थिइन् तर […]

Continue Reading

सबै निजी घरको १० लाखसम्म बीमा गरिने

काठमाडौं । उदयपुरको त्रीयुगा नगरपालिकाले त्रीयुगा सभ्यता र विकास कार्यक्रमअन्तर्गत नगरपालिकाका सबै घरको सुरक्षित बीमा गर्ने भएको छ । सुरक्षित घर अभियान चलाउने तयारी गरेको नगरपालिकाले पालिकाभित्र बसोबास गर्ने सबै घरहरुको अनिवार्य बीमा गराई सुरक्षित घर अभियान कार्यक्रम ल्याएको हो । नगरप्रमख बलदेव चौधरीका अनुसार २० हजार ५४ घरधुरी रहेको त्रियुगा नगररपलिकाभित्र करिब ३० प्रतिशत […]

Continue Reading

आजको विदेशी मुद्राको विनिमयदर हेर्नेहाेस

काठमाडौं–सोमबार एक अमेरीकी डलरको बिक्रिदर ११५ रुपैयाँ ८ पैसा छ । नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरीकी डलरको खरिददर भने ११४ रुपैयाँ ४८ पैसा रहेको छ । यस्तै एक यूरोको खरिददर १ सय ३२ रुपैयाँ २५ पैसा छ भने बिक्रिदर १ सय ३२ रुपैयाँ ३४ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय […]

Continue Reading

मेघ गर्जन-चट्याङ सहित भारी वर्षा हुने , २ दिन सम्म सचेत रहन अनुरोध !

(रासस) , मनसुनको न्यून चापीय रेखाको पूर्वी भाग (भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार र पश्चिम बङ्गाल हुँदै बङ्गलादेशको खाडीको शिरसम्मको) औषत स्थानमा रहेकाले सोको प्रभावले नेपालमा मनसुनी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले शुक्रबार साँझ मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन निकालेर उक्त मौसमी प्रणालीका […]

Continue Reading