भेटीए अच्चमका जोडी ६४ बर्षका हजुरबुवाले २२ बर्ष की ठिटी लाई गर्नु भयो बिहे यसरी बित्छ उहाको जीबन

६४ बर्ष पुगेका एक हजूर बुवा सामान एक ब्यक्तिले २२ बर्षकी युबतिलाई बिहे गरेका छन । भन्नेले त भन्ने गरेका छन की, बिहे भन्ने कुरा कहाँ को संग हुन्छ, भनेर भन्न सकिदैन पर्बत जिल्लामा एउटा यस्तै अचम्मको बिहे भएको छ । तर उहा हरुको बिहे हाल साल नभइ केही बर्ष अघि भएको हो । कृषि […]

Continue Reading

हजारौं युद्ध जित्नुभन्दा ठूलो आफैंलाई चिन्नु हो

गौतमबुद्धका उपदेश यतिबेला संसारभर प्रेरणाका स्रोत छन् । हुन पनि सांसारिक मोह त्याग गरेर बुद्धत्व प्राप्त गरेका बुद्धलाई भगवान नै मानिन्छ । बुद्धका ति वाणी सबैका लागि जीवनउपयोगी हुनेछन् । शान्तिका दूत बुद्धका उपयोगी वाणी यस्ता छन्: एउटा गाग्री थोपा थोपा पानीले नै भरिने हो । हाम्रो बाटो आकाशतर्फ होइन आफ्नै हृदयतर्फ हुनुपर्दछ । तपाईं […]

Continue Reading