सुदूरपश्चिममा ओल्के र बुढी हाल्ने पर्व हर्षोल्लासका साथ मनाइँदै

बैतडी, १ भदौ: आज भदौ १ गते, ओल्के सङ्क्रान्ति । बैतडीसहित सुदूरपश्चिममा हर्षोल्लासका साथ योे पर्व मनाइँदैछ । ओल्को भन्नाले उपहार वा कोशेली भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ ।यसका साथै बिहानै नुहाइधुवाइ गरी विभिन्न […]

Continue Reading

अविवाहित महिला विश्वका सबैभन्दा खुसी मानिस

एजेन्सी। एक नयाँ वैज्ञानिक अनुसन्धानले बालबच्चा नभएका अविवाहित महिलाहरु विश्वका सबैभन्दा खुसी मानिसमा पर्ने देखाएको छ । शीर्ष मनोविश्लेषकहरुको नेतृत्वमा गरिएको अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको हो। एक्लो जीवन बिताइरहेका र बालबच्चा नभएका महिलाहरु घरेलु जिम्मेवारीको बोझ उठाइरहेका आफ्ना साथीहरुको तुलनामा अधिक स्वस्थ र लामो जीवन जीउने गरेको वेल्सस्थित प्रोफेसर डोलानले बताएका हुन् । डोलान ‘लन्डन […]

Continue Reading

चन्द्रमामा दाग जस्तो देखिने खास के हो ? हेर्नुहोस् बास्तविकता !

चन्द्रमा एउटा रहस्यमय विषय बनेको छ। प्राचीन युनानी र रोमन सभ्यताको समयमा चन्द्रमालाई सफा र स्वच्छ अनि मुलायम छ भनेर विश्वास गरिन्थ्यो। तर उनीहरुलाई यो थाहा थिएन कि उसको सतहमा फोहोरको छिट्टा र दागहरु प्रशस्त मात्रामा थिए। ९० को दशकमा प्लुटार्कले लेखेका थिए, चन्द्रमामा देखिएका दाग, धब्बाहरु त्यहाँ रहेका पहाड र मैदानहरुको छायाँ हो । […]

Continue Reading