कोरिया जानेको सिप परीक्षण भदौ पहिलो हप्ता ! यसरी गरिन्छ सीप परीक्षण जानी राखौं

काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएसमार्फत दक्षिण कोरियामा प्रशिक्षार्थी नेपाली कामदार पठाउनका लागि लिइएकोे कोरियन भाषा परीक्षा उत्तीर्ण भएका परीक्षार्थीको सीप तथा क्षमता परीक्षण कार्य आगामी ४ देखि १९ मंसिरमा हुने भएको छ । यसअघि आगामी ४ देखि १८ भदौमा सञ्चालन हुने भनिएको दोस्रो चरणको सीप तथा क्षमता परीक्षण कार्यको समय सारेर आगामी ४ मंसिरबाट […]

Continue Reading

कोरियामा बढेको ज्यालाले नेपालीहरु उत्साहित छैनन्

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१९ का लागि २.९ प्रतिशतले न्यूनतम पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ । बढेको ज्याला अगष्ट ५ मा संसदबाट पारित हुनुपर्ने छ । यदि पारित भएमा सन् २०१९ जनवरीदेखि डिसेम्बरसम्म लागुहुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । न्युनतम पारिश्रमिक वृद्धिभएसंगै इपिएस मार्फत कार्यरत आप्रवाशी र तल्लो लेबलका मुलबासी करिब […]

Continue Reading

भिएलएनका राम श्रेष्ठलाई जिल्ला अदालतबाट सफाई: श्रममन्त्रीलाई नैतिक संकट कि ‘सेफ ल्याण्डिङ’ को पर्खाई?

काठमाडौं– मलेसियाको भिसा प्रक्रियाका नाम ठगि गरेको भन्दै भिएलएनका संचालक राम श्रेष्ठ विरुद्ध श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दायर गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंले दावी नपुग्ने फैसला गरेको छ। श्रेष्ठमाथि परेको ठगी मुद्दामा बिहीबार न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले माग दावी नपुगेको फैसला सुनाएको छ। ०७५ जेठ २८ मलेसिया जाने कामदारलाई ठगी गरेको भन्दै मन्त्रालयले […]

Continue Reading

प्रेम सञ्जेल लाई कतारबाट डाँको छोड्दै युवतीको फोन !

विराटनगर : कतारमा रहेकी मोरङ सुन्दरहरैंचा नगरपालिका-१० की तीर्था विकसँग बुधबार बिहान श्रम तथा रोजगार कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले टेलिफोनमा कुराकानी गरे। वैदेशिक रोजगारीका लागि गत जेठ १४ गते कतार पुगेकी उनले सञ्जेललाई त्यहाँ आफूले भोगेका सबै पीडा सुनाइन्। पीडा सुनाइरहेका बेला टेलिफोनमै डाँको छाडेर रुन थालेकी तीर्थाले जति सक्दो चाँडो उद्धार […]

Continue Reading