नेकपामा पूर्वएमाले एकठाँउ, पूर्वमाओवादी पक्ष रुनु न हाँस्नुको अवस्थामा !

काठमाडौं– यो साता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवादको समाधानको विषय चर्चामा रह्यो करिब १० दिन सिंगापुरमा उपचार र आरामका लागि गएका प्रधानमन्त्री केपी शर्मा ओली नेपाल फर्किनासाथ सत्तारुढ दलभित्र देखिएको विवादलाई थामथुम पार्ने प्रयास गरेका छन् । विभागको नेतृत्वमा लामो समयदेखि विवाद कायमै थियो । विशेषतः पार्टी स्कुल विभागको नेतृत्व तत्कालीन एमालेले गर्ने […]

Continue Reading

प्रचण्ड दुबई पुगे, प्रधानमन्त्री ओली आराम गर्न सिंगापुर जाँदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न १८ गते सिंगापुरतर्फ जाने भएका छन्। निकटस्थ र चिकित्सकले केही दिन आराम गर्न सल्लाह दिएकाले प्रधानमन्त्री ओली सिंगापुर जान लागेका हुन्। एक साताको सिंगापुर बसाइका क्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य परीक्षण पनि गराउनेछन्। प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंहका अनुसार दैनिक कार्यसम्पादनका कारण धपेडी बढेकाले उनलाई आरामको […]

Continue Reading

संसदीय समितिमा जनार्दन शर्माले क्यामेरा बन्द गर्नुहोस् भनेपछि..

काठमाडौं : बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक चलिरहेको थियो । बैठकको विषय थियो– संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । विधेयकमा प्रस्ताव गरिएको निजामती कर्मचारीलाई निवृत्त भएपछि दिइने सेवाको विषयमा सांसदबीच जुहारी चलिरहेको थियो । केही सांसदले बहालवाला कर्मचारीको तलब बढ्दा सेवानिवृत्तको पनि दुई तिहाई पेन्सन […]

Continue Reading