नेपाल भारतको सिमानामा पुगेर प्रमोद खरेलले लेखे यस्तो

काााठमाडौं/ गायक प्रमोद खरेलले कैलाली जिल्लाको दक्षिण धनगढी नजिक सिमानामा पुगेर तस्विर खिचाउँदै सामाजिक सञजालमा पोस्ट गरेका छन्। ‘सुदूरपश्चिम दार्चुला उत्तर कालापानी रोइरहँदा दक्षिण धनगढी नजिक सिमानामा हिजो पुग्दा तस्वीर लिन मन लाग्यो। राज्य र हामी जनता निरीह भइरहने हो भने के थाहा अर्को पटक यो स्तम्भ यहीँ रहला या नरहला ।’ उनले लेखेका शब्दले […]

Continue Reading

सिंगापुर, हङकङ र कतारका बजारमा पुग्‍यो नेपाली लसुन

काठमाडौं : नेपाली किसानले उत्पादान गरेको लसुनले विदेशको बजारमा बेचिन थालेको छ। गत वर्ष जम्मा एक देशमा नेपालले लसुन निर्यात गरेकोमा चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा तीन देशमा बजार विस्तार गरेको छ। दुई महिनाको अवधिमा नेपालले हङकङ, कतार र सिंगापुर लसुन निर्यात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ। दुई महिनाको ३२ हजार ८८३ केजी लसुन […]

Continue Reading

जोनसन बेबी पाउडरमा भेटियो क्यान्सरको तत्व, ३३ हजार बोतल पाउडर फिर्ता

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय फर्मास्युटिकल्स तथा मेडिकल उपकरण निर्माता कम्पनी जोन्सन एन्ड जोन्सनको पाउडरमा क्यान्सरको तत्व एसबेस्टस फेला परेको छ । अमेरिकी स्वास्थ्य नियामक फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन (यूएसएफडीए) ले परिक्षणका लागि लिएको केहि नमुनामा क्यान्सरको कारक तत्व फेला परेको हो । बालबालिकाका लागि स्याम्पु, साबुन तथा पाउडर बनाउने कम्पनी उक्त तत्व फेला परेपछि स्वेच्छिक […]

Continue Reading

डोटीमा बस दुर्घटना

काठमाडौं / डोटीमा बस दुर्घटना भएको छ। डडेल्धुराबाट महेन्द्रनगरतर्फ आईरहेको ना ४ ख ८२३५ नम्बरको बस भीमदत्त राजमार्गको जोरायल गाउँपालिका वडा नम्बर २ को गरुडमा दुर्घटना हुदा १० जना घाईते भएको प्रहरीले जनाएको छ। घाईतेहरुलाई उपचारका लागि अत्तरियाको पद्यमा अस्पताल ल्याईएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। उनीहरु मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरी […]

Continue Reading

यो हो विश्वको सबै भन्दा महँगो कार, जस्ले ३ मिनेटमा १०० किलोमिटरको यात्रा तय गर्छ !

विश्वको सबै भन्दा महँगो कार बुगाटी भन्ने कार कम्पनिले निर्माण गरेको छ । यस बर्षको जेनेवा अटो शोमा यसलाई सबै भन्दा महँगो कार घोषणा गरिएको हो । बुगाटी कम्पनिले बनाएको नयाँ मोडलको गाडीको नाम बुगाटी ला वुएरेट नोयरू राखेका छन् । सो कारलाई बुगाटीले बनाएको पुरानो मोडल चिरोनको रुपान्तरित मोडल भनिएको छ । यो भन्दा […]

Continue Reading

विश्वलाई साँचो माया भनेको के हो चिनाउने रुपा मगर

‘कृष्ण रूपा’ निकै चर्चित जोडी हुन् । आज ‘रूपा मगर वलि’को जन्मदिन परेको छ । ‘माया शब्द मात्र दुई अक्षरले बनेको छ । जुन सुन्नमा जति सरल र सहज छ उति नै गहिराइ पनि तिनीहरूको लागी जो असल प्रेमी प्रेमीका हुन्छन् । त्यस्तै एउटा निस्स्वार्थ अनि अमर माया प्रेमको कहानी कुनै दिन स्वयंम पढेको थिए, […]

Continue Reading

आमाले छाडेर गएको डेढ वर्ष भैसक्यो, आमा आउने बाटो हेरिरहन्छन् यी अबोध बालक !

यी हाँसे पनि सुख छैन, यिनले बिर्से नि आमा भनी।’ राष्ट्रकवि माधवप्रसाद घिमिरेले ‘गौरी’ शोक काव्यमा लेखेका उल्लिखित हरफ चीनमा हुर्किरहेका बालबालिकाकासँग ठ्याक्कै मेल खान्छ। अबोध बालबालिका हाँसे भने उनका अभिभावकले ठम्याउनेछन्– यिनले आमालाई बिर्सिए। कहिलेकाहीं उनीहरु रोए फेरि अभिभावकले सम्झने छन्– यिनले आमालाई सम्झिए।आफ्नी आमाको बाटो विशाल हिमालले छेकेको छ भन्ने ती अबोध बालबालिकालाई […]

Continue Reading

अबदेखि “प्याड” नि: शुल्क पाइने

काठमाडौं / महिनावारीका सुरु हुने बेला भएपछि कयौं किशोरीहरु विद्यालय जान डराउँछन् । कुन बेला पिरियड सुरु हुन्छ भन्ने भयले उनीहरु महिनावारीको समयमा विद्यालय जान चाहादैनन् । हाम्रा कतिपय विद्यालयमा वरीपरि स्यानिटरी प्याड किन्न सक्ने ठाउँ हुँदैन् । अझ धरै किशोरीहरुको अवस्था स्यानिटरी प्याड किनेर प्रयोग गर्न सक्ने हुँदैन् । अब भने यि किशोरीहरुको यो […]

Continue Reading

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य तालामा पाँच रुपैयाँ घट्दै प्रतितोला ७० हजार चार सय रुपैयाँमा झरेको छ । सुन दशैंअघि प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला आठ सय ४५ रुपैयाँमा झरेको छ । चाँदी दशैंअघि प्रतितोला आठ सय ५० रुपैयाँमा […]

Continue Reading

चिनियाँ राष्ट्रपति सी चिनफिङ आउने भएपछि, चीनबाटै आए सेना र विशेष कमाण्डो

चिनियाँ राष्ट्रपति सी चिनफिङ आउने भएपछि राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । शनिबार बिहानैदेखि नेपाली सेना ब्यारेकबाट निस्किएर मुख्य मुख्य सडकमा गस्ती गरिरहेको छ । सी हिड्ने मुख्य सडकहरु विशेष निगरानीमा राखिएको जनाइएको छ । राष्ट्रपति सीको सुरक्षाका लागि ४ तहको सुरक्षा घेरा निर्धारण गरिएको छ । पहिलो घेरामा नेपाली सेना, दोस्रोमा नेपाल प्रहरी, […]

Continue Reading