कुछ कुछ होता हैं’को रिमेकमा यी कलाकारलाई खेलाउन चाहन्छन् करण

सन् १९९८ मा करण जोहरको डेब्यू निर्देशन ‘कुछ कुछ होता है’ तात्कालिन समयका प्रेमिल युवाहरूको ढुकढुकीको सिनेमा बन्यो।बलिउड सिनेमाप्रेमी युवा दर्शकहरूले करणको त्रिकोणात्मक प्रेमकथालाई खुबै मनपराए। सिनेमाको गीत पनि उत्तिकै मानिसको मनमा बस्यो।सो सिनेमाका गीत आज पनि श्रोतामाझ लोकप्रिय छन्। पछिल्लो समय बलिउडमा रिमेकको सिलसिला राम्रो छ। यस सिनेमाको रिमेकको चर्चा केहि समयदेखि राम्रोगरी चल्दै […]

Continue Reading

रिलिज अगावै ‘साहो’ले कमायो ३२० करोड

यस वर्षको सर्वाधिक प्रतिक्षित बनेको भारतीय सिनेमा ‘साहो’ले रिलिज अगावै ३५० करोड भारू कमाइ गरेको छ।सिनेमाले सेटेलाईट राइट बिक्रीबाट यो रकम कमाएको हो। सिनेमामा अगस्ट ३० मा रिलिज हुँदैछ। सिनेमामा ‘बाहुबली’ फेम प्रभासको मूख्य सिनेमा हो। ‘बाहुबली’ फ्रान्चाइज रिलिजपछि प्रभासको पहिलो रिलिज भएकाले पनि सिनेमा दर्शकका लागि प्रतिक्षित सिनेमा बनेको छ। हलिउड शैलीको एक्सनले भरिएको […]

Continue Reading

चेत खुल्यो रेखाको

पछिल्लो समय प्रायः आफैँ फिल्मको निर्माता अनि निर्देशक रहँदै आएकी रेखा थापाले यस पटक भने अरुलाई नै निर्देशकका रुपमा नियुक्त गरिन्। आफूले निर्देशन गरेका फिल्मलाई नारी प्रधान भनेर राम्रै हल्ला पनि गरेकी हुन्। यतिबेला भने सन्देशमूलक, नारीप्रधानजस्ता सूत्रले काम नगरेको उनलाई पत्तो भएछ। अनि, निर्देशकीय चेत पनि उति छैन भन्ने भेउ पाएको हुनुपर्छ। बल्ल उनको […]

Continue Reading

प्रेमका लागि ‘हजार जुनीसम्म’ प्रतीक्षा

काठमाडौं : आउँदो साउन ३० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा फिल्मको कथासार देखाइएको छ। सार्वजनिक ट्रेलरमा फिल्मका अधिकांश कलाकार फिचर्ड छन्। आर्यन सिग्देललाई ट्रेलरमा दुई गेटअपमा देख्न सकिन्छ भने उनले ‘हजार जुनीसम्म’ पनि आफ्नो प्रेमलाई पर्खिएको विषयमा केन्द्रित छ। ट्रेलरमा […]

Continue Reading

‘जेलजस्तो घर कैदीजस्ता हामी’

‘ममी–ड्याडीसँग कुरै मिल्दैन। घरमा बस्नै मन लाग्दैन। होस्टेलमा बस्न मन लाग्छ। मलाई घर पिँजडाजस्तो लाग्छ, अझ झ्यालखानाजस्तो लाग्छ। आमाबाबुले ममाथि हैकम चलाइरहेका छन् जस्तो लाग्छ। आमाबाउ शासकजस्ता लाग्छन्।’ कक्षा १२ को परीक्षा दिएर बसेकी प्रज्ञा राई (१८) लाई घरमा बस्न मन लाग्दैन। भक्तपुर, सूर्यविनायकमा उनको घर छ। घरमा आमाबुबा छन्। तर, उनी भने ललितपुर, जावलाखेलस्थित […]

Continue Reading

जेल पर्लान् त छवि–शिल्पा ? यस्तो रहेछ बास्तविकता !

निर्माता छविराज ओझाको चौथो विवाह डिभोर्सको चरणमा प्रवेश गरिसकेको अवस्थामा छविकी जेठी श्रीमती हेमा ओझाले फिल्मी शैलीमा इन्ट्री मारिन् । हेमा छविकी जेठी श्रीमती हुन् । यस बीचमा छविले तीन वटा विवाह गरिसके । माइली गीताञ्जली सुनारबाट एक छोरा छन् । नायिका रेखा थापासँग डिभोर्स भयो । यी कुनै पनि प्रकरणमा सार्वजनिक नभएकी उनी शिल्पाले […]

Continue Reading

साम्राज्ञीको देखाउने रहर

केही सेलिब्रिटी हुन्छन्, जो सकभर आफ्नो सम्बन्ध दुनियाँको नजरबाट लुकाएर राख्न चाहन्छन्। तर, केही सेलिब्रिटी साम्राज्ञीराज्यलक्ष्मी शाहजस्ता पनि हुन्छन्, जो सकभर केही लुकाउनै नपरे हुन्थ्यो भन्छन्। उनीहरू प्रेमी मात्र होइन, प्रेमीसँगका एक–एक गतिविधि दुनियाँलाई देखाउँछन्। देखाउने चक्करमा कति देखाउने भन्ने चाहिँ ज्ञान हुन्न, अनि विवादमा पर्छन्। साम्राज्ञीका नयाँ प्रेमी देवांश राणासँगको बालीको समुन्द्रमा खिचिएको फोटोले […]

Continue Reading

४ लाखको पहिरनमा रानी : ४५ हजारको टिसर्ट, डेढलाखको ब्याग !

मुम्बइ : बलिउड अभिनेत्री रानी मुखर्जी पछिल्लो साता आफ्नो महंगो टिसर्टका कारण सामाजिक सञ्जालमा चर्चित भएकी छन् । सामान्य टिसर्ट, पाइजामा र जुत्ता पहिरिएर एयरपोर्टमा झुल्किएकी रानीको उक्त पहिरनको तस्बिर समेत भाइरल बनाइएको छ । अनौठो त के भने, उनले लगाएको गुस्सी कम्पनीको टिसर्टको मुल्य ४५ हजार थियो । उनको शरीरमा देखिएका टिसर्ट, पाइजामा, जुत्तासहित […]

Continue Reading

नयाँ ‘अफेयर’मा आँचल शर्मा

आँचल शर्मा र पल शाहको ब्रेकअपको चर्चा बासी भइसक्यो। पलले पूजा शर्मासँग फिल्म खेल्न राजी हुनु नै यसको प्रमाण हो। नत्र पूजालाई फुटेको आँखाले पनि देख्न नसक्ने आँचल पललाई पूजासँग फिल्म खेल्ने अनुमति दिन कसै गरी राजी हुन्नथिन्। सेलिब्रिटीको प्रेममा दुइटाको बीचमा तेस्रो आएपछि ब्रेकअप हुन्छ। अहिले आँचलको जीवनमा अर्को कोही आएको हल्ला छ। र, […]

Continue Reading

‘साहुले गायिकालाई अलपत्र पारे’

१७ वर्ष अगाडिदेखि दर्जनाैँ दोहोरीसाँझमा गाउँदै आएका गायक हुन् राम पाठक। ठमेल, दरबार मार्ग हुँदै हालै नयाँ बसपार्कमा रहेको मझेरी रोधिघरमा गीत गाइरहेका छन्। उनले १७ वर्षदेखि अहिलेसम्म आफूले भोगेको रात्रिकालीन कुराकानी भोला अधिकारीसँग खुलाए। गीत गाउन थालको १७ वर्ष भयो। ठमेलमा रहेको काठमाडौं क्यारेक्ट भन्ने दोहोरीसाँझ थियो। अहिले नगरकोट दोहोरीसाँझ जुन ठमेलमा छ। त्योभन्दा […]

Continue Reading