पहिलो खेलमा बार्सिलोना स्तब्ध

बार्सिलोना : साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगाको पहिलो खेलमै नमिठो हार खेपेको छ । लिगको उद्घाटन खेलमा शुक्रबार राति बार्सिलोना एथलेटिक बिल्बाओसँग १–० गोलले पराजित भयो । एथ्लेटिक बिल्बाओको जितमा अरिट्ज अडुरिजले निर्णायक गोल गरेका थिए । अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेका अडुरिजले ८९औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई स्तब्ध बनाएका थिए । उनले […]

Continue Reading

क्रिकेट विश्वकप लिग-२ मा स्कटल्यान्डको पहिलो जित

आइसिसी क्रिकेट विश्वकप लिग-२ मा स्कटल्यान्डले पहिलो जित हात पारेको छ। घरेलु टिम स्कटल्यान्डले शनिबार राति सकिएको खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई ३ विकेटले पराजित गरेको हो। पिएनजीले दिएको २०६ रनको लक्ष्य स्कटल्यान्डले ७ बल खेल्न बाँकी छदा ७ विकेटको क्षतिमा पार गरेको थियो। उसका लागि कप्तान केल कोइटजरले ९६ रन बटुले। बलिङमा पिएनजीका पोकना […]

Continue Reading

पारस खड्काको विस्फोटक ब्याटिङ, नेपाल ७ विकेटले विजयी

क्वालालम्पुर : मलेसियाविरुद्ध टी–ट्वीन्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले सानदार जित हात पारेको छ । पारस खड्काको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो। मलेसियाको किनरारा मैदानमा भएको खेलमा मलेसियाले टस जितेर ब्याटिङ रोजेको थियो। पहिले ब्याटिङ गरी मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो । १२९ रनको लक्ष्य […]

Continue Reading

हङकङलाई हराउँदै नेपालले जित्यो उपाधि, यू-१९ एसिया कपमा छनोट

क्यालालम्पुर : मलेसियामा भएको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । उपाधिसँगै नेपाल आगामी अगस्ट–सेप्टेम्बरमा श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपमा छनोट हुन सफल भएको छ । मंगलबार भएको फाइनल खेलमा हङकङलाई ६ विकेटले हराउँदै नेपाल विजेता बन्न सफल भएको छ । हङकङले दिएको ९६ रनको लक्ष्य नेपाली युवा टोलीले १६.१ […]

Continue Reading

मलेसियालाई ७ विकेटले हराउँदै नेपाल फाइनलमा

काठमाडौं : नेपाल मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मलेसियालाई ७ विकेटले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो । मलेसियाले दिएको ८८ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितका लागि कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले उत्कृष्ट साझेदारी गरे । सार्कीले ३४ बलमा […]

Continue Reading