सुन्दरी नायिका क्याट्रिनाको करियर सलमानले बनाइदिए, कारण यस्तो

एजेन्सी -सुन्दरी नायिका क्याट्रिना कैफ बलीउडकै सालिन र इमान्दार नायिकाको सूचिको शीर्ष स्थानमा पर्छिन् । उनै सुन्दरी नायिका क्याट्रिनाका पछिल्ला फिल्महरु फ्ल्प बन्दै गइरहेको समयमा प्रदर्शनमा रहेको सलमान कट्रिना अभिनित फिल्म ‘भारत’ले चार दिनमा बक्स अफिसमा १ सय ५० करोडभन्दा माथिको व्यापार गरेको छ । इदको दिन रिलिज भएको फिल्मको कमाइको रफ्तार अझ जारी छ […]

Continue Reading

नेपाल र चीनबीच हवाई सम्झौता: नेपालले चीनका १५ वटा विमानस्थल प्रयोग गर्न पाउने, हप्तामा ९८ उडान

काठमाडौं– नेपाल र चीनबीच शुक्रबार बेइजिङमा नयाँ हवाई सम्झौता भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा बेइजिङ पुगेको नेपाली प्रतिनिधिमण्डलले चीनमा नेपाली जहाजले हवाई उडानको सुविधा पाउने गरी नयाँ सम्झौता गरेको हो। सम्झौताअनुसार नेपालले चीनका १५ वटा विमानस्थल प्रयोग गर्न पाउने छ भने हप्तामा ९८ उडान हुनेछन्। त्यस्तै, चीनले पोखरा […]

Continue Reading

नासाकाे ट्वीटले तातेकाे भारतीय सामाजिक सञ्जाल

नयाँ दिल्ली– भारतीय अन्तरीक्ष संगठन (इसराे) को दोस्रो मून मिसन चन्द्रयान–२ सोमबार सफलतापूर्वक प्रक्षेपण गरेको छ। सो यान प्रक्षेपणका लागि यसअघि १५ जुलाईमा पनि प्रयास गरिएको थियो। तर प्रक्षेपणको समयमा प्राविधिक गडबडीका कारण असफल भएको थियो। चन्द्रयान–१ को खोजीलाई अगाडी बढाउनका लागि चन्द्रयान–२ लाई पठाएको इसरोले बताएको छ। चन्द्रयान–१ ले खोजेको पानीको अणुहरुपछि चन्द्रमाको सतहमा […]

Continue Reading

महिला र पुरुष बिरामीलाई अस्पतालकाे एउटै शैय्यामा सुताएपछि…

नयाँदिल्ली : भारतको मध्यप्रदेशसको सबैभन्दा ठूलो सरकारी अस्पताल महाराजा यशवन्तराव अस्पतालमा दुई बिरामीलाई एकै बेडमा राखिएको समाचारले भारतमा चर्चा पाएको छ । उक्त भिडियो भाइरल नै बनाइएको छ । ‘एक्स रे’को लागि दुई बिरामी बेड शेयर गर्न बाध्य भएका हुन् । जब कि, ती बिरामी एक महिला र एक पुरुष हुन् । साथै एकआपसमा अपरिचित […]

Continue Reading

भ्रामक समाचार नियन्त्रणका लागि एक करोड ८० लाख पोन्ड्सको व्यवस्था

लण्डन । संयुक्त राष्ट्रसङ्घले पूर्वी यूरोपमा बेलायतविरोधी भ्रम छर्न प्रयोग हुने गलत तथा भ्रामक समाचारलाई नियमन गर्नका लागि एक करोड ८० लाख पोण्डस्टर्लिङ बजेटको व्यवस्था गर्ने बताइएको छ । बजेटले पश्चिमी बाल्कन क्षेत्रमा झुटा समाचार प्रकाशनमा नियमन गर्ने र स्वतन्त्र सञ्चारमाध्यमलाई मजबुत गरिने बताइएको छ । उक्त बजेट द्वन्द्व, स्थिरता र सुरक्षा कोषबाट लिई आगामी […]

Continue Reading