आजको विनिमयदर, कुन देशको कति छ ? हेर्नुहोस्

मुख्य समाचार

काठमाडौं । आज (सोमबार) युके पाउण्ड स्ट्रलिङसहित प्राय सबै देशको भाउ ओरालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ ६ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ५६ पैसा र बिक्रिदर १४१ रुपैयाँ ३० पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६८ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५२ पैसा रहेको छ।राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर

Leave a Reply

Your email address will not be published. Required fields are marked *