भाईरल भएकी कमला घिमिरेलाई एक्कासी के भयो ? गीत गाउन नसकेर रुन लागिन् (भिडियो)

भिडियो

११ बर्षीय कमला घिमिरेले गाएको लाइभ दोहोरी अहिले युटुबमा अत्याधिक भाइरल भएको छ। सुन्दा धेरैलाई लाग्छ अचम्म यति धेरै कला कहाँ बाट आयो यति सानै उमेरमा भने प्रश्न सबैको मनमा उठेको छ अहिले । कमलाको लाइभ दोहोरीले सबैको मन तानेको छ ।

अहिले कमलाको लाइभ दोहोरी भिडियो हेर्ने लाखौं दर्शक छन् । कृष्ण कंडेलले संचालन गर्ने इन्द्रेणीमा अहिले लाइभ दोहोरी गायकी छिन् । उनको ठुलो चाहना थियो इन्द्रेणी सम्म पुग्ने उक्त चाहना पुरा भएको छ ।

कमलाले चर्चित गयक राजु परियार, टिका सानु,रबिन लामिछाने लगाएतका चर्चित गायकहरु संग दोहारी गएका कमलाले कसैलाई पनि अगी बड्न दिएनन् । उनको यो अद्भूत कला देखेर सबै चकित परेका छन् । इन्द्रेणीमा कमला घिमिरेसंग हारेपछि टिका सानु र रबिन लामिछाने मिडियामा गरे तारिफ – उड्यो सबैको होस्… हेर्नुहोस् भिडियो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *