अभिनेता आर्यन सिग्देलको दशैं परिवार सँग

मनोरंजन

काठमाडौं । नेपालीहरुको महान पर्व दशैको आज टीका अर्थात मुख्य दिन । देश बिदेशमा रहेका नेपालिहरुले दशै हर्सोल्लासका साथ मनाईरहेका छन् ।

यस्तैमा नेपालका चर्चित अनुहारले पनि ब्यस्ततालाई पर सार्दै दशै मनाएका छन् । सिनेमा र संगीतका सेलिब्रेटीहरुले मान्यजनहरुबाट टीका ग्रहण गरेका छन् भने केहिले काममै ब्यस्त रहे ।

बडा द’शैका अबसरमा सम्पुर्ण देश भर हर्षोल्लासका साथ मनाइदै छ। विशेष गरि आफन्तजन तथा आफू भन्दा जेठो बाठो मान्छेको हातबाट टीका र जमरा ग्रहण गरि मनाइने यश दशै पर्बको टिकाको शुभ साइत नेपाली समय अनुसार १० बजेर ३५ मिनेटमा थियो ।

देश तथा बिदेशमा समेत टीका जमरा लगाइ नेपाली हरुले दशै पर्व मनाउने गर्छन् । घरपरिवार बाट टाडा भएका हरुले भिडियो कल तथा फोन बाटै खुसी तथा शुभकामना साटासाट गर्छन। यसै क्रममा अभिनेता आर्यन सिग्देलले पनि यस्पाली दशैं परिवार सँग रमाइलो साथ मनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *